कपिलवस्तु, साउन गत आर्थिक वर्ष २०८१/८२ मा कपिलवस्तुमा २६५ साना उद्योग र १३७ व्यवसायिक फर्म बन्द भएका छन् । चल्न नसकेको, घाटा बढेको, र नवीकरण नगरेका कारण ती उद्योग र फर्म बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालले जानकारी दिए ।यही अवधिमा ३३३ साना उद्योग र ३७४ व्यवसायिक फर्म नयाँ दर्ता पनि…