काठमाण्डौं २२ चैत्र । वर्षौँदेखि प्रतीक्षा गरिएको मेलम्ची खानेपानीको उद्घाटन गरेको भोलिपल्ट प्रधानमन्त्री केपी ओलीले सबै निर्वाचन क्षेत्रमा एउटा(एउटा गरी १६५ वटा सडकहरूको शनिवार एकैपटक घोषणा गरेका छन्।बालुवाटारबाटै औपचारिक समारोहमार्फत् ती सडक निर्माणको शुभारम्भ गरिएको बताइएको छ। सो समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यी सडक निर्माणको काम तीव्रताका साथ सम्पन्न गर्ने बताए। “हाम्रा काम प्रायस्…