रुपन्देही, ९ फागुन। प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले द्वन्द्वका क्रममा भएको मानविय क्षेति उच्च भन्न नमिल्ने वताउनु भएको छ । उहाले वेपत्ता पारिएका व्यक्तिहरुको अवस्था अज्ञात रहेकाले छिटो पत्ता लगाउनुपने बताउनु भएको छ । वेपत्ता पारिएका व्यक्तिहरुको छानविन गर्न गठित आयोगद्वारा बुटवलमा आयोजित पीडित तथा सरोकारवालाहरुसँगको प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घर्तीले वेपत्ता पारिएका व्यक्तिहरुको…