बुटवल २ चैत्र । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई बलात्कार मुद्धामा सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालतमा विराटनगरमा पुनरावेदन दर्ता गरेको छ ।अदालतको फैसलासँग असन्तुष्ट सरकारी वकिलको कार्यालयले आइतबार उच्च अदालतमा पुनरावेदन रजिष्ट्रेसन दर्ता गरेको उच्च अदालत विराटनगरका प्रवक्ता ओमराज सुवेदीले जानकारी दिए ।आफ्नै महिला अनुयायीमाथि बलात्कार गरेको मुद्दामा उनलाई निर्दोष…