बुटवल, ८ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिका भित्र संचालित शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले नेपालमै पहिलो तथा आधुनिक छ लेन सडकमा बायोटेक प्रविधीका सार्वजनिक शौचालय बनाएर संचालनको शुभारम्भ गरेको छ ।शौचालय संचालनसंगै अव सो क्षेत्रमा आवतजावत गर्नेहरुलाई दिशा पिसाव लागेमा सहज रुपमा व्यवस्थापन गर्न मिल्ने भएको मेयर घिमिरेले बताउनु भयो । उहाँले शौचालयलाई नियमित रुपमा…