शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष कार्यकक्षमै कुटपिट भएका छन् । तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समुहले वडाध्यक्ष बहादुरसिंह महरा माथि कुटपिट गरिएको छ । सो समुहले कार्यालयमा समेत तोडफोड गरेका छन् । महराको टाउको, घाँटी, पिठ्युमा चोट लागेको छ । वडा कार्यालयमा सेवाग्राहीको काम गरिरहेका बेला १०/१२ जनाको समुहले आक्रमण गरेको बताए ।…