अर्घाखाचीँ २ जेष्ठ । जिल्लामा हालसम्म झण्डै पाँच हजार परिवारलाई राहत वितरण गरिएको छ । कोरोना संक्रमणका कारण गत चैत ११ गतेदेखि लकडाउन भएपछि जिल्ला सबै स्थानीय तहले चार हजार ९४५ घरपरिवारमा राहत वितरण गरेका हुन् ।जिल्लाका छमध्ये पाँच स्थानीय तहका तीन परिवारलाई एक लाख २१ हजार ३०७ किलो चामल, १० हजार ३६४ किलो दाल,…