काठमाण्डौ ६ पुष । तराईका जिल्लामा अहिले बाक्लो हुस्सु कुहिरो लागेको छ । तर, यो बसस्तारै हट्दै दिउँसोको समयमा घाम लाग्ने मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।उहाँका अनुसार बिहान लागेको बाक्लो हुस्सु दिउँसोको समयमा हटेर जानेछ । जसका कारण तराईका जिल्लामा तत्काल शीतलहरको सम्भावना नभएको उहाँको भनाइ छ । तर हुस्सु र कुहिरोका कारण चिसो भने…