कपिलवस्तु ३ पुस ।नेपाल पत्रकार महासंघ कपिलवस्तुले पत्रकारको नाममा आचार संहिता बिपरित काम गर्नेलाई कडा कारबाहि गर्ने भएको छ । पत्रकारको नाम लिएर कहि कतै गलत काम गरेको तथ्य सहित लिखित उजुरी आएमा संबन्धित पत्रकारको साधारण सदस्य नरहने गरि कारवाहि गरिने कठोर निर्णय गरिएको छ । संघको विहिवार तौलिहवा आफ्नै भवनमा बसेको बैठकले उक्त कुराको…