असार १० असार । शितगंगा नगरपालिकामा आज १२ जनाले कोरोना जितेर घर फर्किएका छन । ज्योती माबिको आइसुलेसनमा रहेका ११ पुरुष तथा १० महिने बालिका सहित १२ जनाले कोरोना जितेर घर फर्किएका हुन । पिसिआर रिर्पोटको आधारमा १२ जनामा रिर्पो नेगेटिम आए पछि घर पठाएको शितगंगा नगरपालिकाका स्वास्थ शाखा प्रमुख कृष्ण पौडेलले जानकारी दिनु भयो…