बर्दिया राष्ट्रिय निकुञ्जको लालमटियामा पहिचान नखुलेको शव फेला

बर्दिया १८ मंसिर।बर्दिया राष्ट्रिय निकुञ्जको लालमटियामा पहिचान नखुलेको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय, भुरीगाउँ बगनाहाका अनुसार निकुञ्जको ठाकुरबाबा नगरपालिका—२ लालमटियास्थित सडेको अवस्थामा शव फेला परेको हो ।ईप्रका भुरीगाउँका प्रहरी निरीक्षक कविराज रोकायका अनुसार शवको प्रकृति हेर्दा पुरुषजस्तै देखिएकोले बुधबार शव परीक्षणका लागि बर्दिया अस्पताल पठाइएको छ ।

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६