कास्की, २ असार । गण्डकी प्रदेशमा आज थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्ति अनुसार थप १८ जना कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या २२३ पुगेको हो । निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माद्वारा हस्ताक्षरित विज्ञप्ती अनुसार गोरखाका १०, स्याङ्जाका ४, पूर्वी नवलपरासीमा…