काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्नुभएको छ । राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद् विघटन गरेको जानकारी दिएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१)र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य, मान्यताबमोजिम संसद् विघटन स्वीकृत गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । ‘हाम्रो…