काठमाडौं ६ पुस। संसद् विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिटको ओइरो लागेको छ । आइतबार दुई वटा रिट प्राप्त भएकोमा सोमबार दिउँसोसम्म सात वटा आइसकेको र अझै पनि आउने क्रम चलिरहेको प्रवक्ता भद्रकाली पोखरेलले उज्यालोलाई जानकारी दिनुभयो ।सर्वोच्चमा आएका रिट दर्ताको लागि केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले अध्ययन भइरहेको पनि उहाँले बताउनुभयो । प्रक्रिया पूरा भएका रिट…