पोखरा,२५ जेठ ।गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।पछिल्लोपटक थप भएकाहरू मध्ये सबैभन्दा बढी स्याङ्जा जिल्लामा १४, गोरखा र बागलुङमा १० र१० जना र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना नयाँ संक्रमित फेला परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङजाको वालिङ नगरपालिकाका…