काठमाण्डौ १८ कार्तिक । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा सांसद सूर्यबहादुर केसीको निधन भएको छ ।कास्कीबाट प्रतिनिधित्व गरेका सांसद केसीको गएराति निधन भएको हो । ६३ वर्षका उहाँलाई मधुमेह र उच्च रक्तचापको समस्या थियो । उहाँको आज अन्त्येष्टि गरिने आफन्तजनले बताएका छन् ।२०७४ सालमा राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका केसी त्यसयता कांग्रेसमा आमन्त्रित केन्द्रीय…