कपिलवस्तु १२ वैशाख । कोरोना संक्रमित हुन सक्ने भन्दै सडक किनारामा घाइते अवस्थामा पल्टी रहेका एक अपरिचत ब्यक्तिको २४ घण्टा सम्म उद्दार हुन सकेन । बुद्धभुमि नपा ४ हनुमानचोकदेखि २सय मिटर पुर्व राजमार्गको किनारामा बैशाख १० गते दिउसो देखि घाइते अवस्थामा सडक किनारामा मृत्यु सगं लडी रहेका एक ब्यक्तिको इन्सेक सहजकर्ताको पहल पछि आज विहान १२ बजे…