सुनसरी ११ बैशाख । सुनसरीका ताङचुक बासुक मियाँ तीन महिनादेखि सुर्खेतमा मजदूरी गर्नुहन्थ्यो । कोभिड –१९ को संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि १५ दिन विनाकाम बस्नुपर्दा भोकै बस्ने अवस्था आएपछि प्रहरीलाई गुहार्नुभयो । उहाँको अवस्था बुझेपछि सुर्खेत प्रहरीले सुनसरी जानका लागि प्रहरीको सहयोगमा उहाँ तीन घण्टामा कोहलपुर पुग्नुभयो । “म यता लकडाउनमा परेँ…