बागमती

स्याङ्जामा थपिए ३ जना कोरोना संक्रमित



स्याङ्जा, १५ जेठ । स्याङ्जामा थप ३ जनामा आज कोरोना संक्रमणपुष्टि भएको छ ।  स्याङ्जाको वालिङ ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका २६ र २२ का २ जना पुरुष तथा ३९ वर्षका का पुरुष सहित गरि ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमितलाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भैरहेको छ ।  

            योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ। प्रदेशमा दुई जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। 

प्रकाशित : १५ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६