कपिलवस्तु ३० जेठकपिलवस्तुको कृष्णनगर क्षेत्रबाट लकडाउन अवधिमा अवैध रुपमा ओसारपसार गर्दै गरेको मदिरा तथा औषधिलाई शुक्रवार नष्ट गरीएको छ । सीमा क्षेत्रमा औषधीजन्य सामाग्री नेपाल ल्याउने र मदिरा तथा सुर्तीजन्या पदार्थ भारत तर्फ लैजाने गरेको अवस्थामा बेवारिसे अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले बताउनुभयो । यस अवधिका कृष्णनगर क्षेत्रबाट रु…