कपिलवस्तु १ असार ।संक्रमितहरुमा कोरोनाको कुनै पनि लक्षण नेखिएमा बिना परिक्षण घर पठाउने निर्देशिका जारी भए पछि कोरोना हटस्पट कपिलस्तुका आइसोलेशन र क्वारेन्टीन रित्तिदै गएका छन । गत जेठ २४ गते सरकारले लक्षण नदेखिएका बिरामीलाई १४ दिन आइसोलनेशनमा राखी बिना परिक्षण घर फर्काउने गरी निदेशिका जारी गरेका थियो । त्यस यता जिल्लाका पालिकाहरुमा रहेका संक्रमितलाई धमाधम…