कपिलवस्तु ३ असार ।उद्योग वाणिज्य संघ कपिलवस्तुले वाणगंगा नगरपालीका भित्र संघीय सरकारको निर्देशन अनुसार व्यापार व्यवसाय बुधवारवाट नियमित संचालन गर्न आग्रह गरेको छ ।संघका अध्यक्ष उमानाथ पौडेलले यस अघि प्रशासन कार्यालयले गरेको सूचना अनुसार सामाजिक दुरी कायम राखि पसल र व्यवसायहरु संचालन गर्न आग्रह गर्नु भएको हो । लकडाउन यता पहिलो पटक यसरी विहानै देखि पसलहरु…