नारायण पाण्डे ,कपिलवस्तु २३ जेठ । कपिलवस्तु संचार सहकारी संस्थाद्धारा संचालीत वुद्धआवाज संचारगृहका संचारकर्मिका लागि समाग्री सहयोग प्रदान गरिएको छ । मायादेवी गाँउपालीका वडा नं १ पकडीमा रहेको युवा कल्याण समाजले सहयोग प्रदान गरेको हो । संचारगृहलाई निर्मलीकरण गर्ने सामाग्री सहित सचारकर्मिका लागि आवश्यक पर्ने समाग्री क्लवले उपलव्ध गराएको हो । क्लवका डाईरेक्टर वकील मुुुसलमानले संचारगृह…