बाणगंगा, २२ असोज । समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी र नगर प्रहरीबीचको सहकार्यलाई अझ सुदृढ गर्न आवश्यक रहेको सुझाव नागरिकहरूले दिएका छन्। मङ्गलवार कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा आयोजित समुदाय – प्रहरी साझेदारी नागरिक सुनुवाइ कार्यक्रममा सहभागी नागरिकहरूले शान्ति सुरक्षासँग सम्बन्धित विभिन्न समस्याबारे गम्भीर चिन्ता व्यक्त गरेका थिए। नागरिकहरूले विशेषगरी चाडपर्वको समयमा हुने उच्छृङ्खल गतिविधि, चोरी,…