कपिलवस्तु ९ जेठ । प्रदेश ५ कै प्रतिष्ठीत संचार गृह बुद्ध आवाज संचार गृहलाई क्वारेण्टाइन बनाइएकोछ । टेलिभिजनमा कार्यरत एक पत्रकारमा कोरोना पोजेटिभ देखिएपछि उनको नजिकमा रहेर समाचार शाखा र प्रविधिक शाखामा काम गर्ने पत्रकारहरुका लागि संचार गृहको सभाहलमा क्वारेण्टाइन वनाइएको ब्यवस्थापक भेषराज पााण्डेले बताउनु भयो । सिंगो मुलुकले महामारीको पीडा खेपि रहेका बखत संचारकर्मीमा पनि संक्रमण…