अर्घाखाँची ७ फागुन । टुकीको भरमा जिवीका चलाउँदै आएका सितगंगा नगरपालिका वडा नं. ७ जलुके लामातालका स्थानीयहरु हर्षित भएका छन् । लामातालका ६५ घरपरिवार बिजुली बाल्न पादा लाभान्वीत भएका हुन् ।“औलाले थिचेर विजुली बाल्न पाउला भनेर सोचेको पनि थिइन ।” लामातालकै ७९ बर्षिय चेत बहादुर थापाले भने “सधै दियालो र टुकीमै रात बिताउनु पथ्र्यो ।…