गुल्मी, २३ पुस बेलायतस्थित गुल्मी जिल्ला समाजले फरक क्षमता भएकी इस्मा गाउँपालिका–३ की ४२ वर्षीया बीना नेपालीलाई रु ५० हजार र गुल्मीदरबार गाउँपालिका–५ का २४ वर्षीय रवीन रानालाई पनि त्यति नै नगद प्रदान गरेको छ । समाजले अपाङ्गता दिवसका अवसरमा उनीहरूलाई आर्थिक सहयोग गरेको हो । साथै समाजले फरक क्षमताकी नेपालीका निम्ति अपाङ्गमैत्री शौचालय पनि…