काठमाडौं १० चैत । प्रमुख प्रशासनिक केन्द्र सिंहरबार प्रवेश गर्ने सेवाग्राहीको तापक्रम मापन गर्न थालिएको छ ।कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध लड्न आइतबारदेखि तापक्रम मापन गर्न थालिएको हो ।ज्वरो मापनका लागि स्वास्थ्य सेवा विभागको ५ जनाको टोली सिंहदरबारको सेवाग्राही प्रवेश गर्ने दक्षिण गेटमा खटिएका छन् ।सिंहदरबार प्रवेशका लागि आउने सेवाग्राहीमा १०० डिग्रीसम्म तापक्रम देखिएमा छुट्टै कक्षमा…