खजुरा, १८ जेठ । बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका २० स्थित राँझा विमानस्थलबाट १८ लाख रुपियाँ बराबरको मोबाइलको कम्बो डिस्प्ले बरामद गरेको जनाएको छ । प्रहरीले शुक्रबार विमानस्थल भित्रबाट १८ लाख रुपियाँ बराबरको खरिद बिक्रीको बिल बिजक नभएको सात सय २० थान मोबाइलको कम्बो गिस्प्ले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम्…