कपिलवस्तु, १५ जेठ । विद्युतको लाइन मर्मत गरिरहेको बेलामा करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल विद्युत प्राधिकरण तौलिहवा शाखाका ईलेक्ट्रिसियन ३१ वर्षीय दिनेश चन्द्र मिश्रा रहेका छन्। सोमबार राती यशोधरा गाउँपालिका(६ को रंगपुरमा हावाहुरीका कारण फ्युज भएको टन्सफार्मर बनाउँदै गर्दा करेन्ट लागेर मिश्राको मृत्यु भएको प्राधिकरण तौलिहवा शाखाले जनाएको छ…