बुटवल,९ चैत । लुम्बिनी प्रदेश सरकारका गृह मन्त्री सन्तोष कुमार पाण्डेले प्रदेशको आर्थिक श्रोतमा गृहमन्त्री मनलाग्दो रजाई गरेको पाइएको छ । आफन्त र आसेपासेलाई २० लाख बाडेको पाइएको छ । प्रदेश सरकारको समावेशी पत्रकारिता विकास कार्यक्रमका लागि छुट्याएको बजेट आफु अनुकुलका व्यक्तिहरुलाई वितरण गरेका छन् । मन्त्रीले वितरण गरेको बजेट पाउने संस्थाको कार्यक्षेत्र सीमित जिल्ला…