नवलपुर, ०७ माघ । पूर्वी नवलपरासीको नवलपुरमा कोदालो र खुर्पा प्रहार गरी एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । गएराती १ बजे हुप्सेकोट गाउँपालिका – ६ बिरुखर्कका ३३ वर्षीय शेरबहादुर लम्का मगरले आफ्नै श्रीमती ३४ वर्षीया चनिसरा लम्का मगरलाई कोदालो र खुर्पा प्रहार गरी हत्या गरेका हुन् । संगै सुतिरहेको अवस्थामा शेरबहादुरले श्रीमतीलाई कोदालो…