गुल्मी, २६ माघ। गुल्मीमा रुरुक्षेत्र गाउँपालिका वडा नम्बर २ ग्वादीका बाँदर पीडित किसानलाई गुलेली र मटेङ्ग्रा प्रदान गरिएको छ । गाउँमा बाँदर आतङ्क बढेपछि यहाँका किसानलाई गुलेली र मटेङ्ग्रा प्रदान गरेको हो । बाँदर धपाउनका लागि सबैको अठोटका साथ नेपाली काँग्रेस गुल्मीले उक्त गुलेली र मटेङ्ग्रा किसानलाई वितरण गरेको हो । सबल वडा, सक्षम टोल’…