नेपालगन्ज, १८ चैत। लुम्बिनी प्रदेशमा यस वर्ष मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा दुई हजार ८३ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेशले नेपालगन्जमा सार्वजनिक गरेको गत वर्षको मानव अधिकारको अवस्थाको तथ्याङ्क सार्वजनिक गरेको हो । इन्सेकका अनुसार सन् २०२२ मा भने दुई हजार ९९ जना पीडित…