कपिलवस्तु, २८ चैत्र। कपिलवस्तु सदरमुकाम तौलिहवामा ८ औं संस्करणको प्राचीन कपिलवस्तु महोत्सव सुरु भएको छ । ‘कपिलवस्तु जिल्लाको समग्र बिकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, कृषि, उद्योग तथा ब्यापार’ भन्ने नाराका साथ शाक्यमुनि बुद्धको राजधानी कपिलवस्तुमा आठौं प्राचीन महोत्सव मंगलबारबाट सुरु भएको हो । तौलिहवा उद्योग वाणिज्य संघको आयोजनामा संचालित महोत्सवको उद्घाटन पूर्वमन्त्री तथा संघीय सांसद…