कपिलवस्तु, ०३ भाद्र ।रोटरी कल्ब अफ कपिलवस्तुले अध्यक्षको जिम्मेवारी विष्णुमाया गैरेलाई दिएको छ । शिवराज नगरपालिकाको वडा न १ शिवपुरमा आयोजना भएको पद हस्तारण कार्यक्रम मार्फत रोटरीले गैरेलाई अध्यक्षको जिम्मेवारी दिएको हो । वर्ष २०२२ / २३ का अध्यक्ष हेमराज शर्माले वर्ष २०२३/२४ को लागी पद हस्तारण गर्नुभएको हो । पद हस्तारण गर्दै निवर्तमान अध्यक्ष…