कपिलवस्तु, १० असोज । चाडबाड नजिकिदै गर्दा कपिलवस्तुमा चाडपर्वलक्षित बजार अनुगमन थालिएको छ । जिल्ला सदरमुकाम तौलिहवामा स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र कपिलवस्तु नगरपालिकाले संयुक्त रूपमा बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा बजारमा अधिकांश होटल, रेष्टुरेण्ट तथा मिठाई पसल सरसफाइ नभएको भेटिएको खाद्य प्रविधि…