बुटवल, १० साउन । पूर्व–पश्चिम तथा सिद्धार्थ राजमार्गमा पर्ने बुटवल बसपार्कदेखि उत्तरतर्फ करिब १०० मिटरको दुरीमा पैदलयात्रीका लागि बनाइएको आकाशे पुल छ । ईलाका प्रशासन कार्यालय बुटवलको नजिकै रहेको यो आकाशे पुल यौन कारोबारका लागि बार्गेनिङ गर्ने थलोका रुपमा बदनाम हुँदै गएको भन्दै गुनासाहरु बढ्न थालेका छन् । रातको समयमा ग्राहक कुरेर बस्ने यौन व्यवसायीहरुले…