रुपन्देही, ३० फागुन । तिलोत्तमा नगरपालिकामा रोजगार मेला हुने भएको छ । नगरपालिकाले रोजगार सूचना मेला आयोजना गर्न लागेको हो । युवा युवतीलाई रोजगारीमा जोड्ने उद्देश्यले आगामी चैत ४ गते एक दिनका लागि रोजगार सूचना मेला आयोजना गर्न लागिएको हो । युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन भइरहेकाले स्वदेशमै रोजगार सृजना गर्ने उद्देश्यले तिलोत्तमा नगरपालिकाले रोजगारदाता…