धरान (सुनसरी), २६ असोज करिब नौ वर्षसम्म नेपाल प्रहरीमा सेवा दिएका भरत कार्कीले सरकारी जागिर छाडेर कृषि व्यवसायमा हात हालेपछि अहिले एक सफल उद्यमीका रूपमा स्थापित हुनुभएको छ । सानो लगानीबाट सुरु गरिएको उहाँको व्यवसाय आज करोडौँ रुपैयाँको कृषि उद्यममा रूपान्तरण भएको छ । विसं २०३६ मा ओखलढुङ्गामा जन्मिनुभएका कार्की २०५७ सालदेखि सुनसरी जिल्लाको रामधुनी…