कपिलवस्तु, १५ साउन । कपिलवस्तुमा सम्बन्ध विच्छेदका मुद्दा पछिल्लो समय बढ्दै गएका छन्। नयाँ मुलुकी संहिता लागु भए यता सम्बन्ध विच्छेदका घटनामा झनै वृद्धि हुन थालेको छ। नयाँ संहिता अनुसार पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउन पाउने भए पछि मुद्दाको संख्या बढ्दै गएको हो। अदालतको तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष सम्बन्ध विच्छेदका घटना…