कपिलवस्तु, ०७ वैशाख । लुम्बिनी प्रदेश सरकारले सञ्चार प्रतिष्ठान गठनको प्रक्रिया अगाडि बढाएको प्रति विरोध भएको छ ।सरकारले नियमावली निर्माण नगरी सञ्चार प्रतिष्ठान गठन प्रक्रिया अगाडि बढाएको भन्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले विरोध जनाएको हो । महासंघले सरोकारवाल पक्षसँग छलफल नगरी सञ्चार प्रतिष्ठान गठन प्रक्रिया अगाडि बढाएको बताएको छ । महासंघले बुधबार विज्ञप्ति जारी…