कपिलवस्तु, ०३ वैशाख । कपिलवस्तुमा लामो समय देखि विद्युत् महसुल नतिर्ने ग्राहकको धमाधम लाईन काट्ने अभियान नै थालिएको छ। विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रले बक्यौता रकम बढ्दै गएको र महसुल तिर्न ग्राहले आनाकानी गरे पछि लाईन काट्ने अभियान नै चलाएको हो। ६० दिन भन्दा बढी समय देखि बिद्युत् महसुल नबुझाउनेको लाईन काटिएको हो। पटक पटक…