पिताम्बर घिमिरे(हरि), कपिलवस्तु, २९ पुस ।कपिलवस्तुको वाणगंगा नगरपालिकामा नगर स्तरिय चौथो माघी खिचडी महोत्वसव हुने भएको छ । न्याय पहिचानको आन्दोलन र थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । माघ २, ३ र ४ गते बाणगंगा ९ कपिलधाममा माघी मेला हुने छ…