हरि घिमिरे कपिलवस्तु, १५ माघ ।कपिलवस्तुको बाणगंगा नगरपालिकाम वडा न. ७ मोतिपुरमा निःशुल्क होटल ब्यबस्थापन तथा वेटर तालीम सन्चालन भएको छ । होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तु र वडा न. ७ को सहकार्यमा एक हप्ते तालिमको शुभारम्भ गरीएको हो । वडा न.७ भित्रका होटल ब्यबसायी , बिपन्न, अल्पसंख्यक, बेरोजगार युवा/युवती लक्षित तालिम आईतवार देखी…