कपिलबस्तु, १३ फागुन । नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), कपिलबस्तुको बिस्तारित बैठकले संगठनको नयाँ नेतृत्व चयन समेत गरेको छ । शनिबार बसेको वैठकले नयाँ नेतृत्व चयन गरेको हो । वैठकले रमाकान्त शर्मा अध्यक्ष रहने गरि ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) कपिलबस्तुको जिल्ला कार्यसमिति…