काठमाडौं ७ असार ।भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सुक्रवार नापी कार्यालय ललीतपुरको निरिक्षण गदैं सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ ।मन्त्रालय मातहत रहेका कार्यालयहरुको स्तरउन्नती, पुर्वाधारको अवस्था, कर्मचारीको कार्यसम्पादन र सेवाग्राहीसंग संवाद गर्ने उद्देश्यले मन्त्री अधिकारी सुक्रवार दिँउसो नापी कार्यालय ललीतपुरको लगनखेलस्थीत कार्यालय पुग्नु भएको थियो ।कार्यालय प्रमुख, कर्मचारीहरु…