बुटवल १५ पुष । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघले १६ औ वार्षिक साधारण सभा तथा छैठौ अधिवेसनको अवसर पारेर सुस्तमनःस्थिति बाल विद्या मन्दीरमा सहयोग गरेको छ । विहिबार एक कार्यक्रममको आयोजना गरी सुस्तमनःस्थिीती बाल विद्या मन्दीरमा स्टेशनरी, फलफुल तथा जिन्सी समान सहयोग गरेको हो ।संघका अध्यक्ष बाबुराम भुषाल, संस्थापक अध्यक्ष तथा बुटवल कृषि उपज…