तनहुँ, ०८ कार्तिक । तनहुँको व्यास नगरपालिका वडा नम्बर १० मा रहेको शतिश आवासीय विद्यालयमा कक्षा १० मा अध्ययनरत सदीक्षा सोतीलाई टपरीबारे जानकारी भए पनि टपरी कसरी बनाइन्छ भन्ने बारेमा ज्ञान छैन । टपरीमा खाजा खाएको देख्नुभएकी उहाँलाई टपरी गाँस्ने तरिका सिक्न मन लाग्यो । उहाँको इच्छा विद्यालयले पूरा गरिदियो । ‘सालको पातलाई कसरी गाँसेर…