काठमाण्डौ, ०३ पुष ।अघिल्लो हप्ता काठमाण्डौमा भएको गाउँपालिका राष्ट्रिय सम्मेलनमा देशभरिका ४ सय ६० गाउँपालिकाका जनप्रतिनिधिहरुले काम गर्दाका आफ्ना समस्या, सहजता, चुनौती र अवसरका बारेमा खुलस्त कुरा राखे । देशमा सङ्घीयता लागू भए पनि केन्द्रले दिनुपर्ने सम्पूर्ण अधिकार नदिएर अहिले पनि कतै न कतै अल्झाइरहेको उनीहरुको गुनासो छ । कामका लागि अझै पनि पर्याप्त तालिम…